citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँने गरी बिक्रीमा राखेको थियो।

तर तोकिएको म्यादसम्म संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी शेयर पुनः बिक्रीमा राखेको हो। बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ।

सो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

gold
himalayan life insurance long ad