citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

माछापुच्छ्रे बैंकको तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी आजाद श्रेष्ठको नाममा रहेको ३ लाख २५८ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउँछन् । शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र मूल्य खुलाई बैंकको शेयर विभागमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

gold
himalayan life insurance long ad