citizens life insurance long ad
stcnepal long ad

राष्ट्रिय वाणिज्य बैंकले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले कात्तिका लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ ।

बैंकले कात्तिकमा व्यक्तिगत तर्फ ५.८० प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिनेछ । यस अघि बैंकले असोजमा व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज तोकेको थियो । त्यसैगरी साधारण बचतमा बैंकले न्यूनतम ३ देखि अधिकतम ३.१० प्रतिशतसम्म ब्याज दिनेछ ।

IME Life
kumari