stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकोे स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक  लिमिटेडको  स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त हुनु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक संचालक समितिको १४९औं बैठकको निर्णयले मिति २०८१ भाद्र २८ गतेदेखि लागु हुनेगरी चार बर्षे कार्यकालको लागि उहाँलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त हुनु भएका उहाँले एम.पि.ए. र एम.बी.ए. गर्नुका साथै कानुनमा स्नातक समेत गर्नुभएको छ ।

नेपाल सरकारको सेवामा रहँदा उहाँले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव रहेको छ । उहाँको कार्यकालमा बैंकले थप उचाई हासिल गर्नेछ भन्ने विश्वास लिईएको छ ।

prabhu mahalaxmi
kumari