citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा आकर्षक छुट पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकहरुले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छूट पाउने भएका छन् । बैंक र बुद्ध एयर बीच भएको सम्झौता अनुसार अब ग्राहकहरु नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा आकर्षक छुट पाउने तिनका परिवार (बुबा, आमा, श्रीमती, छोरा छोरी) ले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छूट पाउने छन् ।

सम्झौता अनुसार, टिकटमा छूट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यस प्रकारको सम्झौताबाट ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको कम्पनीले बताएको छ ।

गुणस्तर बैंकिङ सेवाका साथसाथै कम्पनीले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौं बिभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी ग्राहकहरुलाई थप सुविधा र छूटको व्यवस्था गर्दै आएको जनाएको छ ।

IME Life
kumari