stcnepal long ad
ime life insurance
national life
global ime bank long

ज्योति विकास बैंकको संस्थापक समूहको शेयर सर्वसाधारणमा बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक समूहको शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले मंगलबारदेखि संस्थापक  शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा जोसुकै व्यक्ति तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिदका लागि आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

इच्छुक लगानीकर्ताले कम्पनीको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयरको परिमाण उल्लेख गरेर आवेदन दिनुपर्नेछ। कम्पनीले बिक्रीमा ल्याएको शेयरको परिमाण र मूल्य भने सूचनामा उल्लेख गरेको छैन ।

IME Lifesidebar
kumari