stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एभरेष्ट बैंकद्धारा वृक्षारोपण कार्यक्रम

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणको संरक्षणका लागि  काठमाडौं महानगरपालिका, वडा नं १२ कोटेकु क्षेत्र, वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले उक्त कार्यक्रम, काठमाडौं महानगरपालिका वडा नं १२ को कार्यालय र पिडिएसएस नेपालकोे समन्वयमा सम्पन्न गरेको जनाएको छ ।

एभरेष्ट बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका डी.जी.एम डा. सन्धीर कुमार र १२ वडाका वडा अध्यक्ष विकास डंगोलले संयुक्त रुपमा गरेका थिए ।

बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरूको बीचमा सबै भन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रूपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राजस्व संकलन काउन्टरहरु र १२३ स्थानमा एटिएम रहेका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari