stcnepal long ad
ime life insurance
national life
global ime bank long

असार २९ गते नेशनल हाइड्रोपावरको साधारणसभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । असार २९ गते नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा  हुने भएको छ । उक्त साधारणसभा  सि.एम.डि फुडल्याण्ड टंगालमा बिहान १० बजे हुने भएको छ ।

उक्त सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन पारित र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने र अन्य एजेन्डाहरु समेत पारित गर्ने भएको छ । साधारणसभाका लागि कम्पनीले असार ११ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरेको छ ।

IME Lifesidebar
kumari