citizens life insurance long ad

कुमारी बैंकको पौने ४ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकको पौने ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाप शेयरधनीहरुको नाममा रहेको बैंकको कुल ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नदिएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

IME Life
kumari