citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन बैंकले प्रहरी कार्यालयलाई दियो चेष्ट स्ट्राप र गोप्रो क्यामेरा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन बैंकले जिल्ला प्रहरी कार्यालय वीरगञ्जलाई चेष्ट स्ट्राप र गोप्रो क्यामेरा प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी कार्यालयलाई तीन लाख सात हजार ५०० रुपैयाँ बराबरको चेष्ट स्ट्राप र पाँच थान ‘गोप्रो हिरो १२’ क्यामेरा हस्तान्तरण गरेको हो ।

जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरुको निगरानी तथा रोकथाम गर्न बंैकले जिल्ला प्रहरी कार्यालय, वीरगञ्जलाई सो सहयोग हस्तान्तरण गरेको जनाएको छ ।

बैंकका प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैकका मधेश प्रदेशका प्रमुख सागर कुमार रेग्मीले प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई सो सामग्री हस्तान्तरण गरे ।

himalayan life insurance
igi long