sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सव वैशाख १४ गते शुक्रवार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सव शुक्रवार हुने भएको छ । बैङ्कले सूचना प्रकाशन गर्दै वैशाख १४ गते शुक्रवार अपराह्न १ः०० बजे बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा कार्यक्रम आयोजना हुने जानकारी गराएको छ ।

आयोजित विशेष समारोहमा सहभागिताको लागि बैङ्कका पूर्व गभर्नर, पूर्व डेपुटी गभर्नर, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम श्रेणीका अधिकृतहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

gold
nawakantipur long