citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अबदेखि ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्कासन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्कासन सोमबार (चैत १९ गते) देखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने भएको छ ।

अबदेखि आन्तरिक ऋणसँग सम्बन्धित ऋणपत्र निष्कासन तथा भुक्तानी कारोबार नेपाल राष्ट्र बैंकसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने भएको हो ।

 

 

himalayan life insurance
igi long