citizens life insurance long ad
stcnepal long ad

नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनबाट चलाइयो गाडी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनबाट गाडी चलाइएको छ । नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट गाडी चलाउन गरीएको परीक्षण सफल भएको हो ।

काठमाडौं विश्वविद्यालयले दुई वर्षदेखि थालेको अनुसन्धानको आइतवार बिहान सफल परीक्षण गरिएको हो ।

विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आज कारमा राखिएको हो ।

IME Life
kumari