citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनबाट चलाइयो गाडी

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजनबाट गाडी चलाइएको छ । नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट गाडी चलाउन गरीएको परीक्षण सफल भएको हो ।

काठमाडौं विश्वविद्यालयले दुई वर्षदेखि थालेको अनुसन्धानको आइतवार बिहान सफल परीक्षण गरिएको हो ।

विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आज कारमा राखिएको हो ।

himalayan life insurance
igi long