sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा १५ दिनमै २ खर्ब ८७ अर्ब ७० करोड रुपैयाँ निक्षेप जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा १५ दिनमै २ खर्ब ८७ अर्ब ७० करोड रुपैयाँ निक्षेप जम्मा गरेका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १५ दिनमा नै बैंक तथा वित्तीय संस्थाले उक्त रकम केन्द्रिय बैंकमा राखेका हुन् ।

यही फागुनबाट केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएको थियो । सोही सुविधाको उपभोग  गर्दै बैंक तथा वित्तीय संस्थाले ३  प्रतिशत ब्याजदरमै उक्त निक्षेप जम्मा गरेका हुन् ।

स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरुले लगानी गरेर आफूसँग बाँकी रहेको सबै रकम राष्ट्र बैंकमा राख्न सक्छन् । फागुन यता बैंकहरूले यसरी ५ पटकसम्म रकम राखेका हुन् । यसरी राखेको रकम ४ दिनसम्म झिक्न मिल्दैन ।

gold
prabhu bank
nawakantipur long