stcnepal long ad
ime life insurance
national life
global ime bank long

मागभन्दा १९ गुणा बढीको सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मागभन्दा १९ गुणा बढीको सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओका लागि आवेदन परेको छ । १० लाख १२ हजार ३८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर पाउँदैनन् । फागुन १३ गतेदेखि सर्वोत्तम सिमेन्टले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो अन्तिम दिन थियो ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ।

IME Lifesidebar
kumari