stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

दोहा बैंकको २० मिलियन अमेरिकी डलर बराबरको ऋण लक्ष्मी बैंकले भित्र्यायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको छ ।

२०७७ साल, बैशाख १५ गते लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा दोहा बैंकको नेपालस्थित कन्ट्रि हेड सुरज विक्रम शाहीको उपस्थितिमा सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात सो ऋण रकम प्राप्त भएको हो । सो रकमबाट प्राथमिकता प्राप्त क्षेत्रमा ऋण प्रवाह गर्न बैंकलाई थप स्रोत प्राप्त भएको बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari