macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एकै दिन ७ अर्बले बढ्यो निक्षेप, कतिमा झर्यो सिडी रेशियो ?

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बैंकिङ्ग प्रणालीमा दिन प्रतिदिन तरलता वृद्धि हुने क्रम जारी छ । ब्याज दर कम हुँदा पनि कर्जाको माग सोचे जस्तो नहुनुले बैंकमा लगानीयोग्य रकम थुप्रिरहेको छ फलस्वरुप सिडी रेशियो निरन्तर घट्दो छ । आगामी दिनमा ब्याजदर अझै घट्ने सम्भावना देखिन्छ ।

बैंकिङ्ग प्रणालीमा एकै दिन ७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शनिबारसम्म ६१ खर्ब २० अर्ब रहेको निक्षेप आइतबारसम्म ६१ खर्ब २७ अर्ब पुगेको हो ।

शनिबारसम्म कर्जा प्रवाह भने ५० खर्ब ६९ अर्ब रहेकोमा आइतबार ५० खर्ब ७१ अर्ब पुगेको हो ।
सिडी रेशियो घट्दै ८०।११ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २।९९ प्रतिशत छ ।

himalayan life insurance
igi long
NTA long ad