macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनआईएमबी स्मार्ट नयाँ रजिस्टर गर्ने ग्राहकलाई क्यासब्याक र स्मार्टफोन जित्ने अवसर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।

जस अन्तर्गत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एनआईएमबी स्मार्ट नयाँ रजिस्टर गर्ने ४०० जना (प्रति ७ दिनमा ५० जना) प्रयोगकर्ताहरुले एनआईएमबी स्मार्ट रजिस्ट्रेसन वापतको सम्पूर्ण रकम फिर्ता पाउने छन् ।

साथमा अफर अवधिभर ४ जना (प्रति १५ दिनमा १ जना) भाग्यशाली प्रयोगकर्ताहरुले १–१ थान एनआईएमबी स्मार्ट जित्न सक्ने बैंकले जनाएको छ ।

नगद रहित कारोवारलाई प्रोत्साहन तथा प्रयोगकर्ता हरुलाई डिजिटल बैंकिङ प्रयोगमा उत्प्रेरित गर्नको लागि एफ वान सफ्ट सँगको सहकार्यमा सञ्चालन गरिएको यो अफर १ पुसदेखि १९ माघसम्म सञ्चालनमा रहने छ ।

himalayan life insurance
igi long
NTA long ad