macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले रिक्त रहेको सीईओमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई सीइओ नियुक्त गरेको हो ।

नव नियुक्त सीईओ ढकाल एक सफल र अनुभवि बैंकर हुन् । बैंकका अनुसार उनलाई आगामी चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो ।

 

himalayan life insurance
igi long
NTA long ad