macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकका दुई संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि निवेदन दिएसँगै बैंकले उक्त शेयर विक्रीमा ल्याएको हो ।

बैंकले शेयरधनी लोकमाया गुरुङको २ हजार ३५० कित्ता र टिकाराम सापकोटाको ३ हजार ८७ कित्ता शेयर विक्रीमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर विक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाइ नै दिन पर्ने भएकाले शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रर कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ ।

himalayan life insurance
igi long
NTA long ad