citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले भूकम्प प्रभावितका लागि दिए एक करोडको चेक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूले जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् ।

भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि बैंकका कर्मचारीले मंगलबार १ करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेका हुन् ।

himalayan life insurance
igi long