stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिएचटिससँग साझा यातायातले थप ४० वटा विद्युतीय बस खरिद सम्झौता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । साझा यातायातले थप ४० वटा विद्युतीय बस खरिद गर्न चीनको नान्जिङ अटोमोबाइल कम्पनी (सिएचटिस) सँग खरिद सम्झौता गरेको छ । साझा यातायातले उक्त कम्पनीसँग ४० वटा विद्युतीय बस र यसलाई आवश्यक पर्ने चार्जरहरु खरिद गरी ५ बर्ष सम्मको मर्मत सम्भार गर्ने सम्झौता गरेको हो ।

उक्त समझदारीपत्रमा साझाका तर्फबाट सञ्चालक समिति सदस्य बन्दना थापा र सिएचटिसीका तर्फबाट नेपाल प्रतिनिधि राजन रायमाझीले हस्ताक्षर गरेका थिए । उक्त सम्झौता अनुसार साझा यातायातले बस तथा चार्जर खरिदका लागि ४५ करोड रुपैयाँ बराबर प्रदान गर्ने भएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari