stcnepal long ad
global ime bank long

VIKING 222 मोडलका बसहरु हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘काठमाडौंमा एक कार्यक्रम गरी VIKING 222 मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडिका मोडलहरु २०२१ कारहेका छन् । साथै यो अवसरमा dfVIKING 222, १०० वटा भन्द ापनि बढि बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आज डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन् । गाडि लिने मध्ये एक ग्राहकको भनाई उदरित गर्दै, यो गाडि मैले पहिलो पल्ट लिएको हैन, म सँग १० ओटा VIKING बसहरु छन् जुन अहिले पनि पुर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन्, ग्राहकहरुको माग अनुसार आरामदायी यात्रा साथै राम्रो कमाई हुने भएकाले मैले VIKING 222 लाई नै रोजे र साथिहरुलाई अरु ब्राण्ड तिर नजानपनि सलाह दिन्छु भनेका छन् ।

VIKING 222, रुट बसमाचल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो । यस माइन लाईन फ्युलपम्प हुनुका साथै एचसिरिज इन्जिन रहेको छ जसले गर्दा इन्धन कम खपत हुन्छ, साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।

VIKING 222 मा ओभर ड्राईभ गियर बक्सले कामगर्ने भएको हुदा १८० एचपी इन्जिनको साथमा द्रुतगतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडि अरु गाडि भन्दा फरक र बिश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताउनु भयो ।

नेपालमा हरेक लामो दुरी रुटमा VIKING गाडिहरु चल्दै आएका छन् । अत्याधिक माग अनुसार कम्पनीले ग्राहकवर्ग हरुलाई बिशेष सर्भिस पनिदिदै आएको छ ।
आफ्ना १३ ओटा सर्भिस नेटवर्क बाट सर्भिस लिन सकिने हुँदा कुनै पनि ठाउँमा गाडि बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari