citizens life insurance long ad
stcnepal long ad

डाबरको ‘रियल फिज्जिन’ बजारमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ‘रियल फ्रुट पावर’को उत्पादक तथा बजारकर्ता डाबर नेपालले आकर्षक कार्बोनेटेड सफ्ट ड्रिङ्क सेगमेन्टमा नयाँ कार्बोनेटेड पेय पदार्थ ‘रियल फिज्जिन’ बजारमा ल्याएको छ।

‘रियल फिज्जिन’को एप्पल, मसलाकोला र निम्बु गरी तीनवटा आकर्षक भेरियन्टहरू छन्, जुन आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्।

११.२ प्रतिशत फलफूलको जुस भएको रियल एप्पलफिज्जिन १५० मिली, २५० मिली र ५०० मिली उपलब्ध छ। यसको आकर्षक मूल्यहरू क्रमशः ३०, ५० र ८० रूपैयाँ पर्छ।

यसैगरी जीराको स्वादमा रियल मसालाको ला फिज्जिनमा १०।५ प्रसितशत फलफूलको रस भएको कम्पनीको दाबी छ।

त्यस्तै, रियल निम्बु फिज्जिनमा ५ प्रतिशत लेमन जुस हुने र रियल मसालाकोला र निम्बुको १५० मिलि ‘गो’ प्याकको मूल्य ३० रुपैयाँ पर्छ।

IME Life
kumari