citizens life insurance long ad
stcnepal long ad

लेन्समी अप वर्कस्पेस नेपाली बजारमा सार्बजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कम्पनि लेन्समी अप ले आज त्रिपुरेश्वरको एलइडि बोर्ड मार्फत आफ्नो वर्कस्पेसको सेवा  सम्पूर्ण  संस्था,  एजेन्सी र फ्रीलंसेर मेडीअटोर हरुको लागि सार्बजनिक गरेको छ ।

उक्त वर्कस्पेस बाट नया समुह बनाउन, जोड्न, साझेदारीमा बेबस्थित रुपमा काम गर्न सहयोग गर्ने छ । साथै उक्त वर्कस्पेस को माध्यम बाट कामको अबस्था निरन्तर अनुगमन गर्न, लक्छ तय गर्न, कामको प्राथमिकता तय गर्न, र अन्तिम मिति को सहजै जानकारी लिन सक्ने छन् साथै यी सबै कुरा नविनतम सैलिमा गर्न सकिने छ ।

आफ्नो कामलाइ बेबस्थित गरि थोरै समय बाट धेरै कुरा निकाल्न चाहने कम्पनि हरुको लागि लेन्समी अप को यो सेवा सहि छनोट हुने छ, उक्त सेवा लिए पछी कम्पनी हरुले, कामको अनुगमन गर्न, फाइल हरु आदान प्रदान गर्न, रिअल टाइम कुराकानी आदान प्रदान गर्न, काम हरुलाइ बेबस्थापन गर्न अन्त धाइ रहनु पर्ने छैन ।

कम्पनीका संचालक  निराजन के.सी भन्छन “ हामि हाम्रो सेवा सम्पूर्ण माझ राख्न पाउदा हर्सित छौ । हामीलाई आशा छ हाम्रो सेवाले धेरैलाई सहोयोग गर्ने छ र हामी नेपाल मात्र नभई छिट्टै नै अन्तराष्ट्रिय स्थर लान सक्ने छौ ।”

साधारण मान्छेले पनि सजिलै प्रयोग गर्न सकिने र कम्पनि हरुले लगानी गर्दा पनि मितब्यी रहने छ, साथै यसले दैनिक कार्यसम्पादनमा समेत सहयोग गर्ने छ ।

हालको लागि भने ३ महिनासम्म सम्पूर्ण सुल्क कम्पनि ले बेहोरी सम्पूर्ण नेपाली  व्यवसायीहरुलाई  यसको सहज उपलब्धता गराउने कम्पनीको पदाधिकारीले जनाए, साथै कम्पनीले धेरै सेवा लिन सक्ने र चाहिदा सेवा लाइ थप घट गर्न सकिने उनले थपे ।

हालको लागि यो सेवा प्रगोग गर्न कम्पनिको वेबसाइट www.lancemeup.com भिसिट गर्न सकिने छ ।

IME Life
kumari