stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेलम्ची खानेपानी आयोजनाले वितरण गरेको पानीको पाइप फुटेर सडक जलमग्न 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले वितरण गरेको पानीको चाप बढेपछि काठमाडौंको लैनचौर क्षेत्रमा पानीको पाइप फुटेर सडक जलमग्न भएको छ ।

लैनचौरको ब्याङकेट भवन अगाडि मूल सडकमा विच्छ्याइएको आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको हो । यसले गर्दा सडक भत्किनुका साथै सडकमा पानीको भल बगेको स्थानीयवासीले गुनासो गरेका छन् ।

खानेपानीको पाइपबाट पानी चुहावट हुँदा सडक जलमग्न हुनुको साथै पैदल यात्रु र सवारी आवागमन प्रभावित भएको छ । त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानिविभाग, टुकुचा, संग्राहलय दक्षिणगेट र लैनचौर चोकमा सवारी साधन जाममा परेका छन् ।

 

 

prabhu mahalaxmi
kumari