stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष महतोद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

डा. महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथागोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ।

डा. महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथागोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समितिका सदस्य एवं प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२ औ सञ्चालक समितिको बैंठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

राष्ट्रिय एंव अन्तर्राष्ट्रिय स्तरमा सफलउद्यमीको छवि बनाइसक्नु भएका डा।महतो “गैर आवासीय नेपाली संघ”का संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

prabhu mahalaxmi
kumari