stcnepal long ad
ime life insurance
national life
global ime bank long

बलिउडका अभिनेता ऋषि कपुरको निधन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १८ गते बिहीबार

काठमाडौं । बलिउडका अभिनेता ऋषि कपुरको निधन भएको छ । बुधबार अस्पताल भएका कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित कपुरलाई अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

उनलालाई क्यान्सर र स्वासप्रश्वास सम्बन्धी समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको बताइएकको छ ।

IME Lifesidebar
kumari