stcnepal long ad
global ime bank long

लिभरपुलको जितमा डेब्यु खेलाडी नुनेजको चार गोल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी  । डेब्यु खेलाडी डार्विन नुनेजको चार गोल मद्धतमा इंग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५–० अन्तरले पराजित गरेको छ।

बिहीबार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे।

अग्रता भने सलाहले लिएका थिए। यसपछि बेन्फिकाबाट यसै सिजन लिभरपुल आएका २२ वर्षीय नुनेजले चार गोल गरे।

अब, लिभरपुलले अर्को खेलमा आरबी साल्जबर्गको सामना गर्नेछ। यसपछी लिभरपुल र म्यानचेस्टर सिटीबिच कम्युनिटी सिल्डका लागि वेम्बलीमा ३० जुलाईमा प्रतिस्पर्धा हुनेछ।

IME Lifesidebar
kumari