stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेप्सेमा अपि पावरको ३९.३६% हकप्रद सेयर सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा अपि पावरको १ करोड ८ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

कम्पनीले गत चैत २५ गतेबाट वैशाख १५ गतेसम्म ३९.३६ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

prabhu mahalaxmi
kumari