citizens life insurance long ad

‘डिशहोम १ वर्षमा २४ महिना योजना’को विजेता घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। डिशहोमले १ वर्षमा २४ महीना योजनाका विजेता घोषणा गरेको छ। योजनाअन्तर्गत १९ वैशाखमा गरिएको लक्की ड्रमा क्यास आईडी ०२५६४०३३७७५ का ग्राहकले एक लाख रुपैयाँ घोषणा गरेको हो।

योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महीना सम्म डिशहोम डीटीएच सेवा उपभोग गर्न पाउने योजना सार्वजनिक गरेको थियो। साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्ने योजना राखिएको छ।

डिशहोमका ग्राहकहरूले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाइकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ।

लक्की ड्रको विजेता घोषणा हरेक सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी।, सरोकार टीभी, नेपाल च्यानल तथा डिशहोम सोकेशमार्फत गरिने कम्पनीले जनाएको छ।

IME Life
kumari