stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दुई लघुवित्तले एफपीओ निष्काशनका लागि बोर्डमा निवेदन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनका लागि  नियकामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । उन्नति सहकार्य लघुवित्तले प्रतिकित्ता १५९ रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले बोर्डमा २०७८ चैत २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी समता घरेलु लघुवित्तले प्रतिकित्ता १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्काशन गर्नका लागि चैत २९ गते बोर्डमा निवेदन दिएको हो ।

जसका लागि समता घरेलु लघुवित्त वित्तिय संस्थाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई प्रत्याभुतिकर्ताको रुपमा नियुक्त गरिसकेको छ। विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

prabhu mahalaxmi
kumari