citizens life insurance long ad
stcnepal long ad

साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश पाउन आज चैत १४ गते सोमबारसम्म सेयरधनी बनिसक्नुपर्ने भएको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका मंगलबार चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्दैछ ।

तसर्थ, चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

कर्पोरेसनले चैत ३० गते वार्षिक साधारण बोलाएको छ । सभामा १० प्रतिशत बोनस सेयर प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न नगद लाभांश पनि दिन लागेको छ । साधारण सभा बिहान ११ बजे सुरु हुनेछ ।

IME Life
kumari