stcnepal long ad
global ime bank long

डोनबास क्षेत्रमा विशेष सैनिक अभियान थाल्ने रूसको घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। रूसी राष्ट्रपति भ्लाडिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा विशेष सैनिक अभियान शुरु गर्ने घोषणा गर्नुभएको छ । एक टेलिभिजन सम्बोधनमा उहाँले युक्रेनी विद्रोही विरुद्ध प्रत्याक्रमणमा लागेका युक्रेनी सेनालाई हतियार छोडेर घर फिर्ता हुन आह्वान गर्नुभएको समाचार बीबीसीले उल्लेख गरेको हो ।

युक्रेनलाई रूसमा गाभ्ने कुनै योजना नभएको बताउँदै राष्ट्रपति पुटिनले मस्कोको आह्वानलाई कसैले बेवास्ता नगर्न चेतावनी दिनुभयो । यसअघि युक्रेन र उसको पश्चिमी गठबन्धनले रूसले युक्रेनलाई गाभ्न खोजेको आरोप लगाएका थिए ।

IME Lifesidebar
kumari