stcnepal long ad
ime life insurance
national life
global ime bank long

समृद्धि फाइनान्सको हकप्रद भर्न बुक क्लोज मिति तोकियो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्सले सेयरधनीहरुका लागि निष्कासन गर्न लागेको हकप्रदका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो पुस १ गते बिहीबार बसेको बैठकले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ यही पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गते (पुस ९ गते शुक्रबार र पुस १० गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।

समृद्धि फाइनान्सले दुई बराबर एक ९ २ः१ ० अनुपातमा हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद बिक्री प्रबन्धकमा बी.ओ.के. क्यापिटल लिमिटेड रहेको छ। यो हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर २९ गते निष्कासनको अनुमति दिएको थियो।

IME Lifesidebar
kumari