stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कृषि बिकास बैंक ह्याकिङ प्रकरणका फरार व्यक्ति पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि विकास बैंकको क्रेडेन्सियल ह्याकिङ गरी रकम निकाली ठगी गरेको प्रकरणमा ह्याकिङ गरेको १ करोड रुपैयाँ सहित फरार रहेका मोरङ रंगेली नगरपालिका २ का दिपक नेपाललाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नाइजेरियन र भारतीय नागरिकहरुसँग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट ५ अर्व रुपैयाँ ९५० मिलियन डलर० भन्दा बढी रकम ह्याक गरी लैजाने योजना बनाई बिभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको उक्त रकम निकाली फरार नेपाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । नेपाललाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालत पठाइएको उक्त महाशाखाले जनाएको छ ।

prabhu mahalaxmi
kumari