stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल। बुधवार फागुन १४ २०७६
काठमाडौं । ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने आज (फागुन १४) गते अन्तिम दिन हो । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई करसहित १०% नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभा प्रयोजनको लागि कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ, बुधबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ करोड ३५ लाख ५५ हजार ४८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश पारित गर्नको लागि कम्पनीले फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
prabhu mahalaxmi
kumari