citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे बैंकको नाफा सामान्य प्रभावित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा  खुद नाफा सामान्य घटेको छ । यस अवधिमा बैंकको खुद नाफा २.३२% ले घटेर ८० करोड २७ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा बैंकले ८२ करोड १८ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा पनि २५.४१% ले घटेर ४५ करोड २२ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ

खुद ब्याज आम्दानी १५ लाख ५६ हजार रुपैयाँले बढेर १ अर्ब ९८ करोड ८४ लाख ३१ हजार रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा ६.४९% ले घटेर १ अर्ब १५ करोड ५१ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ७ पैसा छ ।

IME Life
kumari