stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एन्फाका पूर्वमहासचिव शाहीको निधन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको ६५ वर्षको उमेर निधन भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर शाहीको आइतबार साँझ दैलेखमा निधन भएको हो ।

उनको पुर्ख्यौली घर दैलेखमै अन्तिम संस्कार गरिने भएको छ । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य थिए । पछि उनी एन्फाको महासचिवसम्म बनेका थिए ।

उनले सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए । उनी नेपाल आइस हक्की संघका संस्थापक अध्यक्ष समेत हुन् ।

prabhu mahalaxmi
kumari