stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

फोन पेको ग्यापुसँग फ्ल्यास सेल, खसी किन्दा गज्जबको अफर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्यापु डटकमले फोन पे को सहकार्यमा असोज ३० गते फ्ल्यास सेल गर्ने घोषणा गरेको छ । उपभोक्ताले फोन पे मार्फत कारोबार गरि फोन पे अफर एपमा २ हजार रिवार्ड प्वइन्ट जम्मा गरी फ्ल्यास सेलमा खसी किन्दा रिडिम गर्न पाउने छन् ।

उपभोक्ताले रिर्वाड प्वइन्ट यसरी प्राप्त गर्न सक्नेछन् ?
उपभोक्ताले कुनै सामान खरिद गर्दा फोन पे क्युआर कोड आफ्नो मोबाइल बैकिङ एप मार्फत स्क्यान टु पे गरी रिवार्ड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै युटिलिटिज लगायत अन्य पेमेन्ट आफ्नो मोबाइल बैकिङ एप मार्फत भुक्तानी गरी र फोन पे अफर एपमा रहेको च्यालेन्जहरु कम्प्लिट गरेर रिवार्ड प्राप्त गर्नेछन् ।

त्यस्तै आफ्नो मोबाइल बैकिङ एप मार्फत एउटा बैकं बाट अर्को बैकंमा फण्ड ट्रान्सफर गरेर पनि रिवार्ड प्राप्त गर्न सक्नेछन् ।

रिवार्ड प्वइन्ट रिडिम कसरी गर्ने ?
उपभोक्ताले फोन पे अफर एप डाउनलोड गरेर रिडिम विथ योर फोन पे प्वइन्टस्मा क्लिक गरी विभिन्न अफरहरु रिदिम गर्न सक्नेछन् ।

उपभोक्ताले रेड्मी नोट ९, खसी, एयर कुलर, बाल्ट्रा जुसर ग्राण्डर कुइजर, होम थियटर, मिनि पोर्टेबल इलेक्ट्रिक फ्रुट जुसर, लिकेज प्रुफ टिफिन बक्स लगायन अन्य अफरहरु रिडिम गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari