stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल उद्योग परिसंघको महानिर्देशकमा पौड्याल नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

फागुन ५, २०७६ सोमबार
काठमाडौँ, फागुन ५ गते । काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । नेपाल व्यवस्थापन संघमा आवद्ध पौडेल केही दिनअघि त्यहाँबाट बाहिरिएका थिए ।
परिसंघमा यस अघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघकै बरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघमा आयोजित एक कार्यक्रममा नवनियुक्त महानिर्देशक पौड्याल र बरिष्ठ सल्लाहकार न्यौपानेलाई स्वागत गरेका थिए ।
मोरले परिसंघलाई थप प्रभावकारी बनाउन उनीहरुको सक्रिय सहयोग हुने विश्वास पनि व्यक्त गरेका थिए ।

prabhu mahalaxmi
kumari