citizens life insurance long ad
stcnepal long ad

कर्जा चुक्ता गर्न कृषि विकास बैंकको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कृषि विकास बैंकले ऋणीहरुलाई कर्जा तिर्न आग्रह गरेको छ । बैंकले बैंकको विभिन्न शाखाहरूबाट कर्जा लिई समयमै नियमित वा चुक्ता नभई भाखा नाघेका कर्जा ग्राहक, धितो मञ्जुरी दिने तथा जमानतहरूले कोभिड–१९ को कारण बन्दाबन्दीको समय भन्दा अगावै कर्जा नियमित वा चुक्ता नगरेका सम्पूर्ण ग्राहक, धितो मञ्जुरी दिने तथा जमानतदाताहरूले आफूले कारोबार गरेको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राखि यथाशिघ्र कर्जा नियमित चुक्ता गराउन सबैलाई ग्राहकहरुलाई बैंकले आग्रह गरेको छ ।

बैंकले आफ्नो अनुकुल लोन नतिर्ने ग्राहकहरुलाई ऋण असुली न्यायाधिकरणमा मुद्दा दायरा गर्ने तथा कानुनी प्रक्रिया अगाडी बढाई सोही बमोजिम कारबाही गर्ने समेत सुचनामा बताएको छ ।

IME Life
kumari