citizens life insurance long ad
stcnepal long ad

अमेरिकाको ओरिगन राज्यको डढेलोमा दशौं हजार मानिस विस्थापित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोबाट कयौँ मानिस हराउनुको साथै दशौं हजार मानिस विस्थापित भएका छन् ।

उक्त डढेलोमा कयौँ मानिस हराएको गर्भनर केट ब्राउनले जनाएका छन् । डढेलोका कारण ओरिगनका चारसहित ११ जनाको ज्यान गएको बताइएको छ।प्रभावित क्षेत्रका ४० हजार मानिसलाई मानिसहरुलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको जनाइएको छ । अमेरिकाका १२ राज्यमा डढेलो विस्तार हुने क्रममा छ ।

IME Life
kumari