विशेष परिस्थिति भित्र रही याे याे वर्ष २०७७ सालकाे सहकालका देवता राताे मत्छेन्द्रनाथ (पद्मपाणि लाेकेश्वर)काे रथ यात्रा ललितपुरका अभियन्ताहरूका सल्लाह र रेखदेखमा अगाडि बढाईयाे… साथै २०७७ साल भदाै २९ गतेकाे साईतमन रथबाट देवतालाई गुरूजू पल्टन(सेना)बाट बढाईका साथ सलामी अर्पण गरि सकेपछि सजाईएका खटमा बिरामान गराई बुँगमती(अमरापुर) पुराईन्छ…