stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल लाइफले अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन बीमितलाई आग्रह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लिन बाँकी अवधि भुक्तानी रकम र आंशिक अवधि भुक्तानी रकम बुझिलिन आउन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै लिन बाँकी आंशिक तथा अवधि अवधि भुक्तानी रकम लिन आउन बीमित र हकवालाई बुझिलिन आउन आग्रह गरेको हो।

‘यस कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजनाअन्तर्गत बीमालेख लिएका तर योजनाबमोजिमको रकम लिने समय भइसक्दासमेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम लिन आएका छैनन्’, सूचनामा भनिएको छ, ‘त्यस्ता बीमित वा हकवालाले आफ्नो बीमा लेखअन्तर्गतको सुविधा रकम प्राप्त गर्न यथाशीघ्र यस कम्पनीको शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह आग्रह गरेको छ ।’

IME Lifesidebar
kumari