stcnepal long ad
global ime bank long

प्रभु बैंकको ४ लाख २२ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेरधनीहरूको नाममा रहेको कुल ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले संस्थापक शेयधरनीहरूलाई प्राथमिकता दिएर उक्त शेयरह यसअघि नै बिक्रीमा राखिसकेकाले अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुला गरेको हो।

सो शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

IME Lifesidebar
kumari