stcnepal long ad
ime life insurance
national life
global ime bank long

कुमारी क्यापिटलले १७ प्रतिशत नगद लाभांश बाँड्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को लागि चुक्ता पुँजीको १७ प्रतिशतका दरले ६ करोड ८० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले भदौ २५ गते साँझ ५ बजे कुमारी क्यापिटल नागपोखरी नक्साल काठमाडौंमा सातौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको साधारण सभाले संचालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने र संचालक नियुक्ति गरि संचालक समिति चयन तथा मनोनयन गर्नेछ ।

IME Lifesidebar
kumari