stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कालिका लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। वित्तीय संस्थाले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र कास्कीस्थित वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि लिखित जानकारी प्राप्त हुन नआएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर बिक्री गरिने जानकारी वित्तीय संस्थाले दिएको छ।

prabhu mahalaxmi
kumari