stcnepal long ad
nabil bank
macchha(MBL)

नेपाली बजारमा आज सुनको भाउ बढ्यो, चाँदीको भाउ घटे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari