stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको अर्को म्युचुअल फन्ड ल्याउँदै  

धितोपत्र बोर्डसँग माग्यो अनुमति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको अर्को म्युचुअल फन्ड ल्याउने भएको छ। यो योजना ल्याउन सानिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ।

धितोपत्र बोर्ड अनुमति दिएमा सानिमा क्यापिटलले ‘सानिमा इक्विटी फन्ड–२’को ल्याउनेछ। यसको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

यो योजना सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ। योजना व्यवस्थापक सानिमा क्यापिटल रहेको यस योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ। यो बन्दमुखी योजना हो।

IME Lifesidebar
kumari